वीरगञ्ज सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो
सर्लाही, २८ माघ । वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय…
