Category: प्रदेश

चार जिल्लाका ३५ स्थानिय एनसेलको थ्रीजी सेवा बन्द

सर्लाही, २९ असार । एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न चार जिल्लाका ३५ स्थानिय तहमा सोमबारदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ ।…

दोलखामा पहिरोमा परेर नाबालिकाको मृत्यु, आमा गम्भीर घाइते

सर्लाही, २९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् । आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर…

मधेशमा धान रोपाइँ तीव्र, मल अभावले किसान आक्रोशित

सर्लाही, २९ असार । असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश खेतमा धान रोपाइँ तीव्र रूपमा भइरहेको छ । मधेश प्रदेशको अधिकांश क्षेत्रमा आकाशबाट पानी परेपछि किसान धान रोपाइँमा व्यस्त…

आज २१३ औं भानु जयन्ती, देशैभर विभिन्न कार्यक्रम गरिंदै

सर्लाही, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत…

बालेनसँग रविका पाँच चासो, रविसँग बालेनका तीन

सर्लाही, २९ असार । प्रधानमन्त्री बालेन शाह, लामा बैठकहरूमा सकभर बस्न खोज्दैनन् । तर रास्वपा सभापति रवि लामिछानेसँग आइतबार उनको चार घन्टा लगातार छलफल चल्यो । रास्वपा उच्च स्रोतले दिएको…

 यी प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, २९ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको…

ब्रह्मपुरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

सर्लाही, २८ असार । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा प्रवाह गरेका सार्वजनिक सेवा, सञ्चालन गरेका विकास निर्माणका कार्यहरूको समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का योजना तथा कार्यक्रमलाई…

विद्युत् प्राधिकरणको अक्षमताले १ हजार मेगावाटभन्दा बढी बिजुली खेर

सर्लाही, २८ असार । नेपाल विद्युत् प्राधिकरणको अक्षमताका कारण मुलुकमा उत्पादित १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । प्राधिकरणले प्रसारण पूर्वाधार अभाव तथा खपतभन्दा बढी उत्पादन भइरहेको भन्दै…

आज राति भारी वर्षाको सम्भावना

सर्लाही, २८ असार । जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागले आइतबार…

गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटे

सर्लाही, २८ असार । गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सबै जनालाई शुक्रबारै छाडिएको…