Category: प्रदेश

भोटेकोशी बाढीमा मधेशका ५१ जना सम्पर्कविहीन

सर्लाही, १२ भदाै । चीनको तिब्बतस्थि हिमताल फुट् दा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । बाढी र पहिरोमा…

नेपाललाई १० लाख डलर सहयोग गर्ने श्रीलंकाको घोषणा

सर्लाही, १२ भदाै । श्रीलंकाले बाढीबाट प्रभावित नेपाललाई १० लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाली विदेश मन्त्रालयले सो घोषणा गरेको हो । मन्त्रालयका अनुसार नेपालका जनताप्रति…

मधेश सरकारका पदाधिकारी र कर्मचारीले एक दिनको तलब विपद् कोषमा दिने

सर्लाही, १२ भदाै । चीनको तिब्बतस्थित हिमताल फुट्दा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मधेश प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी…

माथिल्लो त्रिशूली सुरुङभित्र फसेका ३५० जनाको सकुशल उद्धार

सर्लाही, १२ भदाै । रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र मानिसहरू…

सर्लाहीमा पंखामा करेन्ट लाग्दा ११ महिने बालिका घाइते

सर्लाही, ११ भदाै । सर्लाहीको कोडैना गाउँपालिका-१ मा पंखामा करेन्ट लाग्दा ११ महिने बालिका घाइते भएकी छन् । ईश्वरपुर नगरपालिका–८ घर भई मामाघर कोडैना गाउँपालिका–१ मा बस्दै आएकी सरोज साहकी…

हरिवनमा नहरको डिलमा पुरुष मृत फेला

सर्लाही, ११ भदाै । सर्लाहीको हरिवन नगरपालिका-७ का एक पुरुष हरिवन नगरपालिका-६ स्थित चार्ली सामुदायिक वन नजिक नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा हरिवन नगरपालिका–७ निवासी…

सर्लाहीमा हसियाले आफ्नै घाँटी काट्दा युवक गम्भीर घाइते

सर्लाही, ११ भदाै । सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टामा हसियाले आफ्नै घाँटी काट्दा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २९ वर्षीय रोशन राम रहेका छन् । प्रहरीका…

चीनले भन्यो – ‘छोचेन र पुरेपु दोभान नजिकै ठूलो ताल बनेको छ’

सर्लाही, ११ भदाै । चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपु त्साङपो नदीको दोभन नजिकै एउटा ताल बनेको बताएको छ । यो तालको पानीको मात्रा आज बिहानसम्म २० लाख घनमिटर…

उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

सर्लाही, ११ भदाै । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले…

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

सर्लाही, ११ भदाै । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । नुवाकोटको विदुर नगरपालिकामा रहेको ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको…