केरुङबाट १७६ कन्टेनर कोरला नाका पठाइँदै 

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । नेपाल ल्याउने सामान बोकेका तथा केरुङमा रहेका करिब १७६ कन्टेनरलाई मुस्ताङस्थित कोरला नाकाबाट पठाउने प्रयास भएको छ ।

‘त्यहाँ लोड हुन बाँकी र लोड भइसकेका गरी जम्मा १७६ कन्टेनरलाई हामी कोरला नाकाबाट पठाउँदै छौँ,’ महावाणिज्यदूत निरौलाले भने ।

अहिले तातोपानी नाकाबाट आयात–निर्यात बन्द भएको छ । उक्त क्षेत्रमा पानी परिरहेको जानकारी तिब्बती अधिकारीले महावाणिज्य दूतावास कार्यालयलाई दिएका छन्  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *