Category: प्रदेश

नवनियुक्त मुख्यसचिवले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता

सर्लाही, १० मंसिर । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन…

प्रधानमन्त्रीले विश्वविद्यालयको डोकोभरी भारी बोकेर हिँड्न सक्दैन : प्रधानमन्त्री कार्की

सर्लाही, १० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयको सभामा प्रधानमन्त्री कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताइन् । ‘एउटै प्रधानमन्त्रीले…

एउटै चिह्नबाट निर्वाचनमा जाने कुलमान र खगेन्द्रको सहमति

सर्लाही, १० मंसिर । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबिच एकल चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ ।…

सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब नाघ्यो

सर्लाही, १० मंसिर । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य…

एमसीए नेपालले थाल्यो न्यु बुटवल सबस्टेसन र १८ किलाेमिटर प्रसारण लाइन निर्माण 

सर्लाही, १० मंसिर । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ । बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच निर्माण…

भारतले नेपालीसहित ९ भाषामा अनुवाद गर्‍यो आफ्नो संविधान

सर्लाही, १० मंसिर । भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन…

सुशासनको ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भयो : मन्त्री घिसिङ

सर्लाही, १० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस…

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार

सर्लाही, १० मंसिर । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क…

देशभर दैनिक ६० महिला हिंसाको सिकार

सर्लाही, १० मंसिर । विगतका २५ नोभेम्बरझैँ मंगलबार बिहान पनि देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने तयारी चल्दै थियो । प्रहरी तथ्यांक केलाउँदा महिला हत्या र हिंसाका घटना कहालीलाग्दो…

झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम

सर्लाही, १० मंसिर । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई…