अर्थको संशोधित अनुमान : चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ
सर्लाही, २७ माघ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक…
