Category: प्रदेश

मधेशका मुख्यमन्त्रीले दुरुपयोग गर्दै आएको स्करपियोले यात्रुवाहक बसलाई ठक्कर दियो

सर्लाही, २७ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव चढ्ने गाडी दुर्घटनामा परेको छ । गाडीमा मुख्यमन्त्री यादव सवार भए/नभएको खुलेको छैन । मधेश प्रदेश ०२००१ झ ०२६८…

कांग्रेस सात दलीय गठबन्धनसंगै रहने छ : वीरेन्द्रप्रसाद सिंह

सर्लाही, २७ कार्त्तिक । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले मुख्यमन्त्री पदकै लागि सात दलीय गठबन्धन नछाड्ने बताएका छन् । मधेशका मुख्यमन्त्री नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको फैसला आएपछि नेपाली…

एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता

सर्लाही, २७ कार्त्तिक । बुधबार एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको संख्या २ लाख ३९…

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

सर्लाही, २७ कार्त्तिक । पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको…

नेपाल–भारत सुरक्षा समन्वय बैठकमा २४ सै घण्टा सीमामा गस्ती गर्ने नेपालको प्रस्ताव

सर्लाही, २७ कार्त्तिक । नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ । बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा…

एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, व्यवहारिक प्रयोगमा अग्रसर

सर्लाही, २७ कार्त्तिक । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम…

समानुकूल, पर्यावरण संरक्षण र लैंगिक संवेदनशीलता पत्रकारिताको मुख्य दायित्व : धर्मेन्द्र झा

सर्लाही, २७ कार्त्तिक । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले अब कर्मकाण्डी पत्रकारिता टिक्न नसक्ने बताएका छन् । बुधबार सर्लाही सदरमुकाम…

मधेसका मुख्यमन्त्रीलाई सर्वोच्चको ‘ब्रेक’ : दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश

सर्लाही, २६ कार्त्तिक । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश…

एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना

सर्लाही, २६ कार्त्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बस्तु बिक्री गर्ने बीएन को इन्टरप्राइजेजलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । मंगलबार विभागले १४ वटा फर्म…

मतदाता नामावलीमा नाम दर्ता गर्न अत्यधिक चाप, दुई सिफ्टमा काम

सर्लाही, २६ कार्त्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि मिति २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई मात्र मतदाता नामावलीमा नाम दर्ता…