Category: प्रदेश

मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुने एमाले सांसद राईको चेतावनी

सर्लाही, २९ जेठ । एमालेका सांसद राजेन्द्रकुमार राईले समयमा मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले जनताप्रति बेइमानी गर्न नहुने बताए ।…

कांग्रेसको सदस्यता अद्यावधिकले ‘डिजिटल तरंग’ ल्यायो : प्रदीप पौडेल

सर्लाही, २९ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । विभिन्न राजनीतिक अवरोधका बाबजुद पनि छोटो समयमा…

संसदीय समितिमा अर्थमन्त्रीको बचाउमा उत्रिए गणेश पराजुली र खगेन्द्र सुनार

सर्लाही, २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउमा लागेका छन् । करका दर हेरफेर र करका दर…

सुस्तामा भारतीय सीमा बलले हप्कीदप्की गरेको भन्दै हर्कले संसदमा खोजे रक्षामन्त्री

सर्लाही, २९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । ‘यस…

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

सर्लाही, २९ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई…

मधेशका २५ पालिकाले बुझाएनन् ६२ करोड राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान

सर्लाही, २९ जेठ । मधेश प्रदेशका २५ वटा स्थानीय तहले प्रदेश सरकारको हिस्सामा पर्ने ६२ करोडभन्दा बढी राजस्व प्रदेश सञ्चित कोषमा दाखिला नगरेपछि प्रदेश सरकारले ती पालिकालाई प्रदान गरिने ससर्त,…

काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस

सर्लाही, २९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्य…

अर्थमन्त्री वाग्लेले सांसदहरूलाई हेप्नेगरी बोल्नुभयो : वर्षमान पुन

सर्लाही, २९ जेठ । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् । आर्थिक विधेयकमा भएको करका दर…

विवादका बीच आजदेखि इप्पानको २४ औँ साधारणसभा

सर्लाही, २९ जेठ । निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन काठमाडौंमा सुरु हुँदैछ । साधारणसभाको उदघाटन…

आज मन्त्रिपरिषद् बैठक बस्दै

सर्लाही, २९ जेठ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा…