Category: प्रदेश

ऋणबाट नआत्तिन आग्रह गर्दै अर्थमन्त्रीले दिए अमेरिका र जापानको उदाहरण

सर्लाही, २९ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणबाट नआत्तिन आग्रह गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ऋणका सन्दर्भमा कुन देशको अवस्था कस्तो छ…

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

सर्लाही, २९ जेठ । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत…

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सर्लाही, २९ जेठ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को २०८३ जेठ २९ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री तथा…

बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह 

सर्लाही, २९ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन…

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

सर्लाही, २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतदेखि कार्यान्वयन हुन नसकेको…

आइतबार चीन जाँदै परराष्ट्रमन्त्री खनाल

सर्लाही, २९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल यही आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन जान लागेका हुन्…

निजामती विधेयक असारभित्र पास हुने सम्भावना नभएपछि अध्यादेशको मुडमा सरकार

सर्लाही, २९ जेठ । सरकार निजामती सेवा विधेयक संसदबाट पारित हुन नसक्ने अवस्थामा अध्यादेशबाट ल्याउने रणनीतिमा देखिएको छ । विधेयक संसदमा लगेर ऐनको रूपमा पारित गर्न समय लाग्ने भएका कारण…

सुनसरीको देवानगञ्जमा सबैभन्दा बढी बेरुजु, सोलुदुधकुण्ड बन्यो सुशासनको नमुना

सर्लाही, २९ जेठ । कोशी प्रदेशका स्थानीय तहहरूमा आर्थिक अनुशासनहीनता र कानुनविपरीत बजेट खर्च गर्ने प्रवृत्ति बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/०८२…

मलमासले रोकियो धवल शम्शेर र दुर्गा प्रसाईंको पार्टी घोषणा कार्यक्रम

सर्लाही, २९ जेठ । राप्रपा परित्याग गरेका तथा नेकपा एमाले केन्द्रीय सदस्य छाडेर केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत…

डाक्टरहरू दुई महिनादेखि तलब नपाएर भोकभोकै काम गर्न बाध्य छन् : डा. ओजस्वी शेरचन

सर्लाही, २९ जेठ । प्रतिनिधिसभा सदस्य डा. ओजस्वी शेरचनले डाक्टरहरूले दुई महिनादेखि तलब नपाएर भोकभोकै काम गर्न बाध्य रहेको जानकारी दिएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै डा. शेरचनले नेसनल…