सर्लाही, ६ साउन । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४?४० बजे ४.२  म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो ।

भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *