Category: प्रदेश

मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा

सर्लाही, २५ कार्त्तिक । मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस,…

जग्गा वर्गीकरण नगरेका पालिकामा पनि कित्ताकाट खुल्यो

सर्लाही, २५ कार्त्तिक । सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो । पालिकाले…

व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन बाटो खुल्यो

सर्लाही, २५ कार्त्तिक । नाम, जन्ममिति, विवाह दर्ता, बसाईँसराईसहित व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन पाउने गरी बाटो खुलेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो…

सुरु भयो सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया

सर्लाही, २५ कार्त्तिक । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका…

विद्युत् आयातमा ४३ करोड प्रकरणमा नियमन आयोगबाट अनुमति नलिई गैरकानुनी सम्झौता

सर्लाही, २५ कार्त्तिक । नेपाल विद्युत् प्राधिकरणले नियामक निकाय विद्युत् नियमन आयोगको अनमति नै नलिई गैरकानुनी रूपमा ४३ करोड रुपैयाँ बराबर गडबडी हुने गरी भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद…

मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

सर्लाही, २५ कार्त्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार…

सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौती- ‘चुनाव गरेर देखाऊ न त’

सर्लाही, २५ कार्त्तिक । जेन–जी आन्दोलनमा अपदस्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ‘अरू कसैले बनाइदिएको’ इंगित गर्दै आफ्नो पार्टीले २१ फागुनमा चुनाव गर्न नदिने…

मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृत

सर्लाही, २५ कार्त्तिक । मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आउने भएका छन् । घिमिरे महोत्तरीको जलेश्वर नगरपालिकाबाट सरुवा भएर मलंगवा आउन लाग्नुभएको हो ।…

सर्लाहीका दुई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

सर्लाही, २५ कार्त्तिक । सर्लाही जिल्लाका दुई गाउँपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यभार सम्हालेका छन् । कौडेना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास हाजिर भएका छन् । दासलाई गाउँपालिका…

प्रचण्ड नेतृत्वको नेकपा र भिम रावलको अभियानबीच कात्तिक २६ गते एकता हुने

सर्लाही, २४ कार्त्तिक । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच यही कात्तिक २६ गते एकता हुने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,…