Category: समाचार

सम्पर्कविहीन भएकाहरु भेटिने आशा टरेपछि कुशको शव बनाएर अन्त्येष्टि

सर्लाही, १८ भदाै । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका व्यक्तिहरु जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्…

एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै

सर्लाही, १८ भदाै । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान सवा…

भोटेकोसी बाढी अपडेट: १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन

सर्लाही, १८ भदाै । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका,…

प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

सर्लाही, १७ भदाै । नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको…

हतियार प्रहार गरेर लुटपाट गर्ने समातिए

सर्लाही, १७ भदाै । हतियार प्रहार गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र…

बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन, नेतृत्व नेपालले गर्ने

सर्लाही, १७ भदाै । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण र सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिमको अध्ययन गर्न दक्षिण एसियाली मुलुकहरू सम्मिलित अन्तर्राष्ट्रियस्तरको प्राविधिक कार्यदल गठन भएको छ ।…

त्रिशूली ३ ‘ए’को पावरहाउस पुग्न अब १ सय ६० मिटर बाँकी

सर्लाही, १७ भदाै । त्रिशूली ३ ‘ए’को सुरुङको मुखमा रहेका ७ वटा रहेका ७ वटा ठूला ढुंगा विस्फोट गरी हटाइएको छ । सुरुङ क्षेत्रमा रहेका रास्वपा सांसद् श्रीराम न्यौपानेले सामाजिक…

प्रधानमन्त्रीले संसदमा गलत बोले: प्रचण्ड

सर्लाही, १७ भदाै । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा…

अर्थ मन्त्रालयका कर्मचारीले उद्धार कोषमा जम्मा गरे १८ लाख ३२ हजार

सर्लाही, १७ भदाै । रसुवा बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन अर्थ मन्त्रालयका कर्मचारीहरुले पनि आर्थिक सहयोग गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उनीहरुले १८ लाख ३२…

नेपाल ‘ए’ टोली तास्मानियासँग २ विकेटले पराजित

सर्लाही, १७ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली पहिलो एकदिवसीय अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको छ । नेपाल ‘ए’ ले दिएको १९३ रनको लक्ष्य तास्मानियाले…