Category: समाचार

बजेट कार्यान्वयनमा जुट्न प्राधिकरणलाई ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्लाही, २२ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट…

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

सर्लाही, २२ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन्…

दोषी पहिचान र क्षतिपूर्तिको माग गर्दै ढल्केबरमा सडक अवरुद्ध

सर्लाही, २२ जेठ । धनुषाको जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत लक्ष्मीनियामा स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा संलग्न सवारी चालकको पहिचान गरी पक्राउ गर्न तथा पीडित…

पोखरा बसपार्कमा डोजर चलाउने तयारीविरुद्ध अल्पकालीन अन्तरिम आदेश

सर्लाही, २२ जेठ । पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट…

हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ

सर्लाही, २२ जेठ । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले…

ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गर्न माग गर्दै सडक अवरुद्ध

सर्लाही, २२ जेठ । धनुषाको जनकपुर ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियामा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । आज बिहान ७ बजेदेखि साढे आठ बजेसम्म स्थानीयले टायरबालेर सडक अवरुद्ध गरेका हुन् । गत…

परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत जाँदै, जयशंकरसँग द्विपक्षीय वार्ता हुने

सर्लाही, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ । परराष्ट्र मन्त्रालयले…

सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

सर्लाही, २२ जेठ । सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर…

सर्लाहीमा ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

सर्लाही, २२ जेठ । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका –६, मिर्जापुरमा बिहीबार दिउँसो ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गडहीयाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना ४ त ८८३४ नम्बरको…

दिल्लीमा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रविको भेटवार्ता

सर्लाही, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ…