Category: समाचार

यी स्थानमा हुनेछ आज मध्यमसम्म वर्षा र तातो दिन

सर्लाही, १९ जेठ । देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ । जल तथा मौसम…

रास्वपा सभापति रवि लामिछाने दिल्लीमा, आज भाजपा नेतृत्व र विदेशमन्त्रीसँग वार्ता

सर्लाही, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न नयाँदिल्ली पुगेका छन् । भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको उनको…

सर्लाहीमा भन्सार छलीका सामानसहित तीन जना पक्राउ, सात सवारीसाधन नियन्त्रणमा

सर्लाही, १९ जेठ । सर्लाही प्रहरीले विभिन्न मिति र स्थानमा सञ्चालन गरेको विशेष निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका मिठाई, किराना तथा खाद्यान्न सामग्री बरामद…

सर्लाहीमा ५७ किलो गाँजासहित एक पक्राउ, अर्का एक जना फरार

सर्लाही, १८ जेठ । सर्लाही प्रहरीले ५७ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो। गत जेठ…

अभिजित दिपके भारत फर्किँदै, दिल्लीमा प्रदर्शन गर्ने कक्रोच जनता पार्टीको तयारी

काठमाडौं, १८ जेठ । कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका छन् । हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके आगामी जुन ६ तारिखमा स्वदेश फर्कन लागेका हुन् ।…

प्रशासनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री शाह मातहत ८० जनाको प्राविधिक टोली

सर्लाही, १८ जेठ । सरकारले सार्वजनिक प्रशासनलाई प्रविधिमैत्री बनाउन र डिजिटल रूपान्तरणमा ठूलो फड्को मार्ने दाबीसहित ८० जनाको विशेष प्राविधिक टोली गठन गर्ने भएको छ । सोमबार ललितपुरमा आयोजित एक…

संसद बैठकमा भएको तोडफोड छानबिन गर्न समिति गठन

सर्लाही, १८ जेठ । सभामुख डोलप्रसाद अर्यालले १७ गतेको बैठकमा भएको तोडफोड छानबिन गर्न समिति गठन गरेका छन् । उक्त दिन अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन तथा भौतिक हानी नोक्सानी…

दिल्ली पुगे रवि, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

सर्लाही, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (सोमबार) भारत पुगेका छन् । उनलाई स्वागत गर्न भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह र…

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

सर्लाही, १८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले…

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

सर्लाही, १८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । कांग्रेसको जरा अभियानको…