निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन
सर्लाही, १९ साउन । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिनुभएको छ…