‘कुलिङ अफ पिरियड’ मा गम्भीर त्रुटि भएको छानबिन विशेष समितिको निष्कर्ष
सर्लाही, १८ साउन । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । छानबिन समितिले पाएको…