Category: समाचार

मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना

सर्लाही, ०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरू आमने सामने भएका छन् । मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दल गत सोमबारदेखि निरन्तर…

६ लाख २० हजार थपिए नयाँ मतदाता

सर्लाही, ०२ मंसिर । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट…

कुकुरमुक्त मुलुक बन्यो नेदरल्याण्ड्स

सर्लाही, ०२ मंसिर । नेदरल्याण्ड्समा सडक कुकुरहरू छैनन् । यसको अर्थ त्यहाँ कुकुरहरू नष्ट गरिएका होइनन्, व्यवस्थापन गरिएको हो । सन् १८०० र १९०० को दशकमा त्यहाँ पनि सडक कुकुर…

दुर्गा प्रसाईंको प्रदर्शन रोक्न खोजेको प्रशासनले एमालेलाई के गर्ला ?

सर्लाही, ०२ मंसिर । ५ मंसिरका लागि नेकपा एमालेले काठमाडौंमा गर्न लागेको प्रदर्शनको जोखिम विश्लेषण गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । ७ मंसिरका लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई पक्राउ…

दुर्गा प्रसाईं समातिएपछि प्रशंसक सडकमा आउन सक्ने भन्दै उपत्यकामा प्रहरीको उच्च सतर्कता

सर्लाही, ०२ मंसिर । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न…

राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैंले लिन सकिने प्रणाली सुरु

सर्लाही, ०२ मंसिर । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरिएको छ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार कर दिवसको अवसरमा यस्तो…

स्वास्थ्य मन्त्रालयको निर्देशन १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा प्रतिबन्ध

सर्लाही, ०१ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सार्वजनिक सूचना निकाली १० बर्ष भन्दा पुरानो एम्बुलेन्स प्रयोग गरे सञ्चालन…

बिहानको खाजा किन आवश्यक छ ?

सर्लाही । बिहानको खाजा, जसलाई अंग्रेजीमा ‘ब्रेकफास्ट’ भनिन्छ, यसको अर्थ नै हो, ‘रातको लामो उपवास तोड्नु ।’ जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन…

दुर्गा प्रसाईं पक्राउ

सर्लाही, ०२ मंसिर । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी…

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

काठमाडौं, ०१ मंसिर । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवताको…