सर्लाहीमा झुट्टा विवरणका आधारमा नागरिकता जारी गरेको आरोपमा वडाध्यक्ष पक्राउ
सर्लाही, ०६ असोज । सर्लाहीको पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नागरिकतासम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना व्यक्तिलाई झुठो वतन तथा झुठो विवरण पेश गरी नागरिकता प्राप्त गर्न…