चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता
सर्लाही, ०१ फागुन । प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दल र उम्मेदवारको संख्या न्यून रहेको छ । प्रतिनिधिसभा चुनावमा भाग लिनेमध्ये ४ राजनीतिक…
