Category: समाचार

ट्रेड युनियन खारेजी- कर्मचारीले राजनीति गर्ने कुरा सधैँका लागि टाढा

सर्लाही,३० चैत्र । सरकारी कर्मचारीहरूको ट्रेड युनियन खारेजको बहस तीव्र बन्दै जाँदा केही कर्मचारी वृत्तबाट ‘अधिकार कुण्ठित हुने भयो, अब आन्दोलन गर्नुपर्छ’ भन्ने आन्तरिक छलफल चल्दै गरेको कुरा सुनिन थालेका…

ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल

सर्लाही,३० चैत्र । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको छ । पहिल्यै तय…

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार

सर्लाही,३० चैत्र । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा…

वैशाख महिनाका लागि थप घट्यो ब्याजदर

सर्लाही,३० चैत्र । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ । बैंकहरूले हरेक महिनाको…

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

सर्लाही,३० चैत्र । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै…

सरकारी विज्ञापन निजीमा रोक्ने निर्णय सच्याउन महासंघको माग

सर्लाही,३० चैत्र । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणमा देखिएको बेथिति अन्त्य गर्दै सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा विज्ञापन वितरण गर्न सरकारसँग माग गरेको छ। महासंघको हेटौंडामा चैत २८ र २९…

मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

सर्लाही,३० चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक…

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणमा गोकुल बास्कोटाको कटाक्ष–देश लंका बनिसकेछ !

सर्लाही,३० चैत्र । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी…

अम्बे कोशी सहकारीमा बचत रकम फिर्ता प्रक्रिया सुरु, २८७ जनाले बचत फिर्ता पाउँदै

सर्लाही,३० चैत्र । बचतकर्ताको रकम हिनामिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा…

महिलाको डेरामा पुगेका प्रहरीको कुटपिटबाट मृत्यु, चारजना पक्राउ

सर्लाही,३० चैत्र । वीरगंज महानगरपालिका वडा नम्बर ९ श्रीपुरमा महिलाको डेरामा आइतबार साँझ पुगेका प्रहरीको कुटपिटबाट मृत्यु भएको छ । कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीका २७ वर्षीय प्रहरी विकास…