जापानका लागि प्रस्तावित राजदूत थापाले पेस गरे पीआर त्यागेको प्रमाण
सर्लाही, २८ असोज । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागेको प्रमाण संसदीय सुनुवाइ समितिमा पेस गरेका छन् । आज समितिको बैठकमा उनले उक्त…
