Category: समाचार

सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको कांग्रेसकाे आरोप

सर्लाही, ३० असार । विपक्षी दलका सांसदहरूले राज्यबाटै संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाकाे मंगलबार बसेकाे…

प्रहरीको अनुहारमा बालेन र सु‍धन गुरुङ देखिरहेको छु : रास्वपा सांसद खरेल

सर्लाही, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले जेनजी अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको कडा आलोचना गरेका छन्। सोमबार…

सईको बयानपछि सशस्त्रका २ डीएसपीसहित ८ सुरक्षाकर्मीलाई हेडक्वाटर तानेर छानबिन

सर्लाही, ३० असार । सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जनालाई हेडक्वाटर तानेर छानबिन सुरु गरिएको छ । छानबिनमा तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत रहेका डीएसपी…

बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई

सर्लाही, ३० असार । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र…

मुलुकको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार नै हो : सांसद पराजुली

सर्लाही, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद गणेश पराजुलीले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पराजुलीले भ्रष्टाचार…

बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

सर्लाही, ३० असार । नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७…

सरकारले ‘श्री ८ बालेन्द्र’लाई प्रश्न गर्न पाइदैन भनेर स्थापित गर्न खोजेको छ : कांग्रेस

सर्लाही, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्न नपाइने वातावरण…

मिटरब्याजपीडितलाई बीचमै रोकेर वार्ता गर्न निजगढ पुगे गृहमन्त्री गुरुङ

सर्लाही, ३० असार । जनकपुरधामदेखि काठमाडौं पैदल मार्चमा निस्किएका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन् । बिहानै गृहमन्त्री गुरुङ आउने खबर पाएपछि उनीहरू निजगढमै रोक्किएका थिए…

कमिसनको लोभमा ट्राफिकले चीट काट्ने गरेको रास्वपा सांसदको आरोप, प्रहरीले जनायो आपत्ति

सर्लाही, ३० असार । कानुन, न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकमा सत्तारुढ रास्वपा सांसद मधु चौलागाईँले बढ्दो ट्राफिक जरिवानालाई लिएर टिप्पणी गरे । २५ प्रतिशत कमिसन पाउने लोभमा ट्राफिकहरू…

अब नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

सर्लाही, ३० असार । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत…