Category: समाचार

मिटरब्याज पीडितले गृहमन्त्री गुरुङलाई बुझाए ज्ञापनपत्र

सर्लाही, ३० असार । गृहमन्त्री सुधन गुरुङलाई मिटरब्याज पीडितले ज्ञापनपत्र बुझाएका छन् । बाराको निजगढमा जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका पीडितले ज्ञापनपत्र बुझाएका हुन् । बिहानै गृहमन्त्री…

विवेक मण्डलको आत्मदाहपछि सन्तानको पठनपाठनमा सहयोग गर्ने सभापति थापाको घोषणा

सर्लाही, ३० असार । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको आज बिहान २ः४० बजे अस्पतालमा…

चालकलाई जरिवाना गरेर छाडियो मिडिया हाउसअगाडि राखिएका गाडी

सर्लाही, ३० असार । मिडिया हाउसअगाडि अनाधिकृत राखिएका १४ वटा गाडीका चालकलाई जरिवाना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध…

सुकुम्वासीलाई श्रम मन्त्री यादवको आश्वासन

सर्लाही, ३० असार । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सीप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्वासीसँग भेट गरी युवा, श्रम तथा…

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ

सर्लाही, ३० असार । सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको…

हेटौँडा-काठमाडौँ जोड्ने चारवटै छोटा सडक अवरुद्ध

सर्लाही, ३० असार । हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटो दूरीका सबै सडक बाढी-पहिरोको कारण अवरुद्ध बनेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिलोकपथ सडक अर्को सूचना जारी…

सात वर्षमा बने चार वटा मात्र औद्योगिक ग्राम

सर्लाही, ३० असार । सरकारले स्थानीयस्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको सात वर्षमा चार वटा ग्राम मात्र स्थापना भएका छन् । सातै प्रदेश र स्थानीय तहमा १२० वटा औद्योगिक…

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको ज्यान गयो

सर्लाही, ३० असार । भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा नौ जना कामदारको ज्यान गएको छ । केन्द्रका सञ्चालकले विज्ञप्तिमार्फत घटनाबारे जानकारी…

आत्मदाह प्रयास गरेका विवेक मण्डलको निधन

सर्लाही, ३० असार । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ । गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका मण्डलको…

जिम्मा लिएको काम समयमै नसक्ने यी ६ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

सर्लाही, ३० असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको…