Category: समाचार

निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्‍याली

सर्लाही, १६ भदाै । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय…

इलाका प्रशासन कार्यालय बलरा भन्दा गोडैतामा पायक पर्ने भन्दै स्थापना गर्न माग

सर्लाही, १६ भदाै । सर्लाही जिल्लामा बलराको साटो गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई सर्वपक्षीय ज्ञापनपत्र बुझाइएको छ । गृहमन्त्री लेखक वीरगञ्ज आएको अवसर पारेर…

डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो

सर्लाही, १६ भदाै । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन…

पानीको सतह बढेपछि कोसी ब्यारेजका ३१ ढोका खोलिए

सर्लाही, १६ भदाै । सप्तकोसी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार गएराति १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह…

चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा सम्मेलनमा २० देशका नेताहरु सहभागी

काठमाण्डाैं, १६ भदाै । चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत २० वटा देशका नेताहरु सहभागी भएका छन् । त्यस क्रममा…

प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

सर्लाही, १६ भदाै । चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज साँझ ६:४५ देखि ७:१५ सम्म भेटवार्ता हुने भएको छ।

मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही, १६ भदाै । बारामा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर…

प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

सर्लाही, १६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा…

अब फरक खालको विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो

सर्लाही, १६ भदाै । पटक–पटक मन्त्री भइसकेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘फरक खालको विद्रोह’ सुरु गर्ने बताएका छन् । झन्डै ३५ वर्षदेखि विभिन्न दलमार्फत सक्रिय राजनीतिमा रहेका ६७…

भारत–चीन सम्बन्ध सुधार्न मोदी र सीको प्रतिबद्धता

काठमाण्डाैं, १६ भदाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशको सम्बन्ध सुधार गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा…