Category: समाचार

प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे अहसमति पत्र- ‘न्यायापालिकालाई कार्यपालिकाको छाया बनाइँदैछ’

सर्लाही, २५ बैशाख । प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले संविधान विपरीत ल्याइएको अध्यादेशको आधारमा विधि र प्रक्रिया मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै ७ बुँदे लिखित असहमति दर्ज गराएका छन्…

इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

काठमाडौं, २५ बैशाख । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ ।…

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

काठमाडौं, २५ बैशाख । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा…

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सर्लाही, २५ बैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको…

लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार छौं, एकतर्फी दाबी गर्नु ठिक होइन : भारत

काठमाडौं, २५ बैशाख । । भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो…

कार्यसम्पादनकै आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस : प्रधानमन्त्री सचिवालय

सर्लाही, २५ बैशाख । संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले कार्यसम्पादनका आधारमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।…

दुई जना पूर्वरक्षामन्त्रीलाई चीनले सुनायो मृत्युदण्डको सजाय

काठमाण्डाैं, २५ बैशाख । चीनले आफ्ना दुई जना पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड दिएको छ । भ्रष्टाचार मुद्दामा दुई जनालाई मृत्युदण्ड दिइएको अमेरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ । सीएनएनका अनुसार सन् २०१८…

२०८२ को चुनावमा २ सयभन्दा बढी धम्की आएकाे निर्वाचन पर्यवेक्षणको प्रतिवेदन

सर्लाही, २५ बैशाख । २१ फागुन २०८२ को संसदीय चुनावमा २ सयभन्दा बढी धम्की आएकाे निर्वाचन पर्यवेक्षण समिति नेपालले गरेको अनुसन्धान प्रतिवेदनले उल्लेख गरेको छ । समग्रमा शान्तिपूर्ण निर्वाचन भएता…

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सर्लाही, २५ बैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३ अर्ब ६२ करोडभन्दा बढी बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर…

स्वास्थ्य प्रतिष्ठान र अस्पतालको नेतृत्व अब पूर्णतः ‘मेरिट’ का आधारमा

सर्लाही, २५ बैशाख । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने स्पष्ट सन्देश दिएको छ । खुल्ला प्रतिस्पर्धा…