वैदेशिक रोजगार सूचना प्रणाली अब राष्ट्रिय परिचयपत्रसँग जोडियो
सर्लाही, २७ असाेज । अब वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणाली (NIDMIS) सँग जोडिएको छ । यससँगै अभिमूखीकरण तालिम लिने क्रममा अब वास्तविक व्यक्ति नै उपस्थित हुनुपर्ने व्यवस्था…
