Category: समाचार

नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

सर्लाही, १३ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड…

रास्वपा नेता पाँडेविरुद्ध मुद्दा दर्ता, न्यायाधीश कार्कीको इजलासमा बयान सुरु

सर्लाही, १३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा…

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले एउटै मञ्चमा सम्बोधन गर्ने

सर्लाही, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन् । चीनको तियानजिनमा हुन लागेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) सम्मेलनका क्रममा…

संघीय निजामती सेवा विधेयक : सेवा प्रवेश गर्दा आरक्षण, बढुवामा नपाइने

सर्लाही, १३ भदाै । निजामती कर्मचारीको बढुवामा आरक्षणको प्रावधान नरहने भएको छ । निजामती सेवा प्रवेशमा मात्रै आरक्षण रहने गरी संघीय निजामती सेवा विधेयक अगाडि बढाउने सहमति राष्ट्रिय सभा अन्तर्गतको…

प्रचण्डको ब्रिफिङ : ‘गठबन्धन ढाल्ने, संवैधानिक नियुक्तिमा भागबन्डा गर्ने’

सर्लाही, १३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणका विषयमा संसद्को अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति गर्नु गल्ती भएको स्वीकार गरेका छन् । माओवादी…

राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीको अध्यक्षमा यादवलाई जिम्मेवारी

सर्लाही, १३ भदाै । राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाही जिल्ला अध्यक्षमा गणेशकुमार यादवलाई जिम्मेवारी पाएकाे छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले विहिबार यादवलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका…

सर्लाहीमा पनि निजी विद्यालय सञ्चालकको विरोध प्रदर्शन

सर्लाही, १३ भदाै । संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने खालको नीति ल्याउन खोजिएको भन्दै सर्लाहीका पनि निजी विद्यालय सञ्चालकले बिहीबार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना…

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

सर्लाही, १२ भदाै । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।…

भ्रष्टाचारले नेपाल खायो : विप्लव

सर्लाही, १२ भदाै । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट…

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

सर्लाही, १२ भदाै । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन् । उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि…