Category: समाचार

दुई वर्षपछि सत्ता सहकार्यको तयारीमा ओली–प्रचण्ड

सर्लाही, ६ साउन । दुई वर्षअघि सत्ताकै झिनाझप्टीमा सहकार्य तोडेर दुई किनारा लागेका एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड फेरि प्रदेश सत्ताका लागि…

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सर्लाही, ६ साउन । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४?४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार…

सिर्सिया नदी दूषित तुल्याउने १० उद्योगलाई तोकियो १० लाख जरिवाना

सर्लाही, ६ साउन । उद्योग मन्त्रालयको निर्देशनपछि सिर्सिया नदी प्रदूषित तुल्याउने १० उद्योग कारबाहीमा परेका छन् । जगदम्बा स्टिल इन्डस्ट्रिज, हुलास स्टिल इन्डस्ट्रिज, शिवशक्ति घिउ उद्योग, सुशील बनस्पती प्रालि, अन्नपूर्ण…

मधेशका १० स्थानीय तहको बजेट रोक्का हुने

सर्लाही, ६ साउन । जनप्रतिनिधि विवादले गर्दा धनुषाका कमला नगरपालिकासहित मधेश प्रदेशका १० वटा स्थानीय तहले अझै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय…

तयारी पोशाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री शाह

सर्लाही, ६ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री शाहले आज तयारी पोशाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा…

‘आवश्यकताअनुसार लोक सेवाको विज्ञापन खुल्छ, अन्योल हुनुपर्ने अवस्था छैन’

सर्लाही, ६ साउन । यो वर्ष सरकारी सेवामा नयाँ पदपूर्ति नगर्ने सरकारको योजनाले लोक सेवाको तयारीमा रहेका लाखौँ युवालाई अन्योल बनाएको छ । सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिविना…

सरकारको कर प्रोत्साहन कार्यविधि : उपभोक्तालाई एकदेखि १० लाख रुपैयाँसम्म उपहार

सर्लाही, ६ साउन । सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ ल्याएको छ । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि-२०८३ स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो…

नेपाल नामिबियाँसग १५७ रनमा अलआउट

सर्लाही, ६ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ रनमा १५७ रन…

विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका, कक्षामा ७५ प्रतिशत हाजिर हुनुपर्ने

काठमाडौँ, ५ साउन । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली सुधार गर्न लेटरग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ । सबै परीक्षाको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन शिक्षा मन्त्रालयले निर्देशिका ल्याएको हो ।…

वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए

काठमाडौँ, ५ साउन । अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वीजस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन् । यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने…