माग सम्बोधन नभएपछि ७ साउनदेखि पुनः अनशनमा बस्ने डा. गोविन्द केसीको घोषणा
सर्लाही, ६ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले कुनै ठोस पहल नगरेको भन्दै आगामी ७ साउनदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्…
