पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग
काठमाडौं, ६ साउन । भारतकाे दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार अखिल भारतीय विद्यार्थी संघ (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आइसा आबद्ध विद्यार्थीका साथै…
