रोजगारी दिने नारा लगाएका मन्त्री कुशवाहाले रोजगारी खोस्दै, ८० कर्मचारी हटाउने तयारी
सर्लाही, १२ भदाै । बेरोजगारीको चरम चपेटामा रहेका मधेश प्रदेशका युवालाई रोजगार दिने वाचा गर्दै सरकारमा आएको जनमत पार्टी अहिले उल्टो बाटोमा हिँडेको आरोप लाग्न थालेको छ । विशेषगरी उद्योग,…
