सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही, २४ बैशाख । सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका-९ स्थित संग्रामपुर–बाँके सडकखण्डअन्तर्गत खिला नजिक आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको…
