Category: समाचार

एम्बुलेन्सका लागि अब एउटै नम्बर ‘१०२’

सर्लाही, ०६ भदाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका हुन्…

ट्रम्पविरुद्धको ठगी मुद्दामा साढे ८६ अर्ब जरिवाना आदेश खारेज

काठमाडौं, ०६ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ८६ अर्ब ५० करोडको ठगी मुद्दा खारेज भएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध गत वर्ष दायर दायर भएको न्यूओर्कको नागरिक ठगी मुद्दाको…

रूससँग धेरै तेल किन्ने हामी हैनौं चीन हो : भारत

काठमाडौं, ०६ भदाै । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूस‍का राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । अमेरिकाले भन्सार कर बढाएर रूसी तेल खरिद नगर्न दबाव…

गुगलको ‘एआई मोड’ नेपालमा पनि उपलब्ध हुँदै, च्याटबाटै सर्च गर्न मिल्ने

सर्लाही, ०६ भदाै । गुगलको बहुप्रतीक्षित ‘एआई मोड’ सर्च फिचर अब नेपालमा पनि उपलब्ध हुने भएको छ । यसअघि अमेरिका, बेलायत र भारतमा मात्र सीमित यो सुविधालाई गुगलले विस्तार गर्दै…

‘बक्स अफिस र समीक्षा होइन, मिहेनतको भर हुन्छ’ भन्दै छोरालाई लन्च गरे शाहरुखले

सर्लाही । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनको पहिलो निर्देशकीय श्रृंखला ’द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू रिलिज भएको छ, जसको प्रतीक्षामा महिनौंदेखि प्रशंसक अधैर्य थिए । रिलिज मिति पनि…

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान

सर्लाही, ०५ भदाै । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ । बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो…

सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री

सर्लाही, ०५ भदाै । गृहमन्त्री रमेश लेखकले प्रहरीका जवान देखी हवलदार सम्मका कर्मचारीलाई ‘तल्लो दर्जा’ नभन्न निर्देशन दिएका छन् । नक्सालमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन गर्दै मन्त्री लेखकले भने,…

शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

सर्लाही, ०५ भदाै । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गर्न खुश्बु ओलीको ७ बुँदे माग

सर्लाही, ०५ भदाै । सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरेर विशेष नीति र बजेट ल्याउन राप्रपा नेता खुश्बु ओलीले माग गरेकी छन् । बिहीबार मधेशका मुख्यमन्त्री…

कोरिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने पक्राउ

सर्लाही, ०५ भदाै । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१ नक्साल बस्ने ३८…