Category: समाचार

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सम्झनामा शोक दिवस मनाउने

सर्लाही, ३१ भदाै । सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने…

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको हर्क साम्पाङको दाबी

सर्लाही, ३१ भदाै । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्…

सिभिलका डाक्टरको भदौ २३ अनुभव : एकै जनालाई ८ गोली, अस्पताल युद्धमैदान

सर्लाही, ३१ भदाै । नयाँ बानेश्वरको संघीय संसद् भवनअगाडि रहेको सिभिल अस्पताल अरु दिनझैँ व्यस्त थियो । डा परिमल आचार्य त्यस दिन पनि बिरामीको उपचारमा खटिइरहेका थिए । दिउँसो खाजा…

महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

सर्लाही, ३० भदाै । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको…

एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब

सर्लाही, ३० भदाै । भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमित हुन बाध्य बनायो । उनी अहिले पनि…

सर्लाहीका आठ पालिकाले तत्काल सेवा दिन नसक्ने

सर्लाही, ३० भदाै । आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती,…

सर्लाहीका छवटा प्रहरी चौकीमा अझै प्रहरी फर्कन सकेनन्

सर्लाही, ३० भदाै । जेनजी आन्दोलनका कारण विस्थापित भएका सर्लाही जिल्लाका छ वटा प्रहरी चौकीमा एक सातापछि पनि अझै प्रहरी फर्किन सकेका छैनन् । आन्दोलन चर्किएपछि सुरक्षा चुनौती बढेपछि गत…

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल

सर्लाही, ३० भदाै । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा…

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

सर्लाही, ३० भदाै । बाँके, कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५…

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् ।

सर्लाही, ३० भदाै । जेन जेड प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले…