असोज १ गतेदेखि सातै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, राइड शेयरिङमा एकरूपता ल्याइने
सर्लाही, २० साउन। सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गतेदेखि…
