Category: समाचार

यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔं : मन्त्री दाहाल

सर्लाही, १९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी सोमबार आयोजित कार्यक्रममा उनले प्रविधिमा…

पार्टी बैठकपछि प्रचण्डले भने- गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं

सर्लाही, १९ साउन । नेकपा माओवादी केन्द्रका पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।…

कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर बाहिरिए विपक्षी

सर्लाही, १९ साउन । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर विपक्षी दलहरू बाहिरिएका छन् । सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति…

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन आज संसद्‌मा पेस नहुने

सर्लाही, १९ साउन । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आज पनि प्रतिनिधिसभामा प्रतिवेदन पेस नगर्ने भएको छ । सभामुख, संसद् सचिवालय र छानबिन समिति सचिवालयले…

कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

सर्लाही, १९ साउन । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ…

५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

सर्लाही, १९ साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका…

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

सर्लाही, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान…

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै

सर्लाही, १९ साउन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन् । सोमबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध…

मधेसमा स्वास्थ्य बीमा गराउने साढे सात लाख बढी

सर्लाही, १९ साउन। प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई नि:शुल्क बिमा गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु. ४० लाखले केही सहिद परिवारलाई बिमामा आबद्ध…

भारतको उत्तर प्रदेशको गोंडामा एकै परिवारका ११ जनाको मृत्यु

काठमाडौं, १९ साउन। भारतको उत्तर प्रदेशको गोंडामा दर्दनाक दुर्घटनाः एकै परिवारका ११ जनाको मृत्यु आज बिहान भारतको उत्तर प्रदेशस्थित गोंडामा एक दर्दनाक दुर्घटना भएको छ। पृथ्वीनाथ मन्दिर दर्शनका लागि गइरहेका…