भारत चीन सहमतिबारे नेपालले भन्यो : लिम्पियाधुरा,लिपुलेक र कालापानी अभिन्न अङ्ग
सर्लाही, ०५ भदाै । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै…
