सहमतिका लागि कांग्रेस सभापति देउवा र दुई महामन्त्रीबीच भएको छलफल निष्कर्षविहीन
सर्लाही, ३० पुष । कांग्रेसभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ । देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भने भएन ।…
