लोकसेवा जागिरका लागि प्रतिस्पर्धीकै हत्या, सब–इन्जिनियर यादवको हत्या प्रकरणमा तीन जना पक्राउ
सर्लाही, १५ फागुन । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा परीक्षाका प्रतिस्पर्धीले योजनाबद्ध रूपमा गरेको खुलेको छ । उनीसँगै लोकसेवा परीक्षा दिएर वैकल्पिक उम्मेदवार सूचीमा परेका…
