Category: समाचार

उखु किसानले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

सर्लाही, १४ भदाै । आन्दोलनरत उखु किसानले राजमार्ग अवरुद्ध गर्ने भएका छन्।सरकारले बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र…

विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको रेडक्रसको तथ्याङ्क

सर्लाही, १४ भदाै । रेडक्रसले विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा झण्डै ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व,…

उखु किसानले पाउँदैनन्, लगानीअनुसारको आम्दानी

सर्लाही, १४ भदाै । खेत जोत्छन्, मल छर्छन् । उखु रोप्छन्, वर्ष दिन पाखुरा बजारेर गोड्छन्, किसानले । अनि मात्रै उब्जन्छ गुलियो रस भएको उखुको लाँक्रा । उद्योगीले उधारोमा उखु किन्छन् । त्यही उधारो…

इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ

सर्लाही, १४ भदाै । इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वार्द्धमा तेहरानमा…

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

सर्लाही, १४ भदाै । गत असार २४ बिहान ३:०० बजेतिर गोसाईंकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको…

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत

सर्लाही, १४ भदाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

सर्लाही, १४ भदाै । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको…

अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  

सर्लाही, १४ भदाै । अमेरिकाको एक पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश ट्यारिफ (भन्सार शुल्क) अवैध भएको फैसला सुनाएको छ। यस फैसलाप्रति राष्ट्रपति ट्रम्पले पनि प्रतिक्रिया जनाएका छन् ।…

खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की

सर्लाही, १४ भदाै । संघीय खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण हैजा र झाडापखाला नियन्त्रण बाहिर गएको आरोप लगाउँदै बिरगंजकी किरण साहले फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी छिन् ।

हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

सर्लाही, १४ भदाै । गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन् । त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक…