Category: समाचार

राप्रपाले थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै

सर्लाही, १३ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा…

लालबन्दीमा लागू औषध गाँजासहित एक जना नियन्त्रणमा, एक फरार

सर्लाही, १३ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोक नजिकै लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको…

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

सर्लाही, १३ भदाै । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।…

लाठी र फरुवाले हानेर तड्पाउँदै मारियो कुकुर, दोषीलाई कारबाहीको माग

सर्लाही, १३ भदाै । दुई पुरुषले कुकुरलाई मासु देखाएर नजिक बोलाउँछन् । कुकुर नजिक आएपछि टाउकोमा लाठी र फरुवाले हानेर तड्पाउँदै मार्छन् । हेर्नै नसकिने यो भिडियो अहिले सामाजिक सञ्जालमा…

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मलंगवाका धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न

सर्लाही, १३ भदाै । नेपाल जेसीज क्षेत्र ‘क’ को सम्मेलन मलंगवा जेसीजको आतिथ्यतामा यही भदाै २० र २१ गते हुन गइरहेको सन्दर्भमा नगरभित्र रहेका प्रमुख धार्मिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न…

माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने तयारी

सर्लाही, १३ भदाै । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पेरिसडाँडामा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन्…

श्रम क्षेत्रकाे डिजिटाइजेसन अन्तिम चरणमा

सर्लाही, १३ भदाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका…

विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव

सर्लाही, १३ भदाै । विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र श्रम,…

रूसले युक्रेनमा गर्‍यो ६०० ड्रोन प्रहार, ४ बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौं, १३ भदाै । । रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ । बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ…

नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

सर्लाही, १३ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड…