त्रिविबाट हुँदै आएको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट
सर्लाही, ११ भदाै । गत फागुनमा भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि केही विद्यार्थीले नेपालमा पढ्न चाहेका थिए । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल…
