निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता
सर्लाही, ०१ मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम…
