प्रचण्ड नेतृत्वको नेकपा र भिम रावलको अभियानबीच कात्तिक २६ गते एकता हुने
सर्लाही, २४ कार्त्तिक । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच यही कात्तिक २६ गते एकता हुने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,…
