जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीद्वारा राजीनामा
सर्लाही, ०२ पुष । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा पत्र बुझाएका हुन् ।राजीनामा पत्रमा…
