Category: समाचार

न्याय परिषद् बैठक भोलि १ बजे बस्दै

सर्लाही, १९ असोज । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका…

भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन

भारत, १९ असाेज । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आइतबार तेस्रो दिन पनि प्रदर्शन भएको छ । शुक्रबारदेखि शुरु भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा…

दशैँको अग्रिम टिकट बुकिङ खोल्नेबारे आज निर्णय हुँदै

सर्लाही, १९ असाेज । दशैँको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउनेगरी तयारी शुरु भएको छ । यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवालबीच…

१५औं महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प प्रस्ताव

सर्लाही, १९ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन् ।…

सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

सर्लाही, १९ असोज । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको…

युक्रेनमा भारतीय व्यापारीको औषधि कारखानामा भीषण आक्रमण

सर्लाही, १९ असाेज । युक्रेनको सुमी सहरस्थित भारतीय व्यापारी राजीव गुप्ताको औषधि कारखानामा रुसले ड्रोन आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका…

कांग्रेस महाधिवेशन : आज मतदाता नामावली प्रकाशन हुँदै

सर्लाही, १९ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली…

धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए : प्रधानमन्त्री बालेन

सर्लाही, १९ असाेज । प्रधानमन्त्री बालेन शाहले कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नाे आलाेचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ…

आज चार वटा संसदीय समितिको बैठक बस्दै

सर्लाही, १९ असाेज । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित…

मधेशको समृद्धिका लागि मेची-महाकाली पदयात्रा : सिंह

सर्लाही, १९ असाेज । मधेशमा समृद्धि मागसहित गरिने मेची महाकाली आफ्ना पदयात्रा बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश सिंहले गृह जिल्ला सर्लाहीको सदरमुकाम मलंगवामा जनतासँग आइतवार अन्तरक्रिया…