सञ्चारमन्त्रीले इन्टरनेट सेवा प्रदायकलाई भने- बक्यौता नतिरी लाइसेन्स नवीकरणको अपेक्षा नराख्नुस्
सर्लाही, २० साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बक्यौता चुक्ता नगरी लाइसेन्स नवीकरणको अपेक्षा नगर्न इन्टरनेट सेवा प्रदायकहरूलाई सचेत गराएका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले कानुनले तिर्नैपर्ने भनेको रकम…
