स्थानीय तहले सहयोग नगर्दा सुकुम्वासी व्यवस्थापनमा ढिलाइ : मन्त्री रावल
सर्लाही, २० साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्वासीको व्यवस्थापनमा ढिलाइ भइरहेको बताएकी छन् । प्रतिनिधि सभाको मंगलबारको…
