Category: समाचार

मधेशमा मदरसा विधेयकको अनुचित विरोध

सर्लाही, २९ मंसिर । सरोजकुमार यादव नेतृत्वको अघिल्लो मधेश सरकारले मन्त्रिपरिषद्बाट मदरसा विधेयक अघि बढाउने निर्णय लिएको थियो । सात वर्षअघि दर्ता भएको विधेयक थन्किएकै अवस्थामा यादव नेतृत्वको सरकारले नयाँ…

मधेशका पूर्वमुख्यमन्त्री सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर चढ्छन्

सर्लाही, २९ मंसिर । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह स्कर्पियो गाडीमा हुइँकिरहेका भेटिन्छन् । मुख्यमन्त्रीको पद खुस्किएको दुई महिना भइसक्यो तर उनले ज १ झ ४७० नम्बरको स्कर्पियो फिर्ता गरेका…

राष्ट्रिय परिचयपत्रको डेटाबेसमा कर्मचारीले नै अनधिकृत फेरबदल

सर्लाही, २९ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीले व्यक्तिको डेटाबेसमा भएको विवरणमा अनधिकृतरुपमा फेरबदल गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा कम्तीमा…

एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान

सर्लाही, २९ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्…

कुलमानले गरे नागढुंगा-मुग्लिन सडक अनुगमन, राति पनि काम गर्न निर्देशन

सर्लाही, २९ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा-मुग्लिन सडक अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न…

डेडिकेटेड विवाद : कुलमानलाई विधिशास्त्र सम्झाउँदै सर्वोच्चको पुनरावलोकन सुन्नुपर्ने आदेश

सर्लाही, २९ मंसिर । सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई विधिशास्त्र र संवैधानिक व्यवस्था सम्झाउँदै डेडिकेटेड तथा ट्रंक लाइन विवादमा प्रशासनिक पुनरावलोकन सुन्नुपर्ने आदेश दिएको छ । डेडिकेटेड…

सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने

सर्लाही, २९ मंसिर । नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीबीएल) खेल्ने भएका छन् । बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको…

मलंगवामा वर्षौंदेखि अलपत्र हुलाकी सडकको कालोपत्रे काम बल्ल अघि बढ्यो

सर्लाही, २९ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा लामो समयदेखि अलपत्र रहेको पूर्वपश्चिम हुलाकी सडकमा बल्ल कालोपत्रेको काम अघि बढेको छ । मलंगवाको मुख्य बजार क्षेत्रमै वर्षौंदेखि सडक निर्माणको काम अलपत्र रहँदा…

सर्लाहीकाे चुरे क्षेत्रमा ४० बिग्हामा लगाइएको गाँजाको खेती फडानी

सर्लाही, २९ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाको खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । सर्लाही जिल्ला प्रहरी…

सर्लाहीको लालबन्दीमा २१२ ग्राम हिरोइनसहित एक जना पक्राउ

सर्लाही, २९ मंसिर । सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका – ५ डाँडा टोलबाट प्रतिबन्धित लागुऔषध हिरोइनसहित एक जना पक्राउ…