Category: समाचार

आज ५ दिनपछि प्रतिनिधिसभाको बैठक बस्दै

सर्लाही, १९ साउन । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी…

सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो, उद्धारमा कठिनाइ

सर्लाही, १८ साउन । सुनकोशीमा खसेको कारमा ४ जना यात्रु रहेको खुलेको छ । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो । प्रहरीका…

कप्तानगन्ज गोलीकाण्डमा रवीन्द्रको खुट्टा गुम्यो, अमितको हात संकटमा

सर्लाही, १८ साउन । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति भएको गोलीकाण्डमा घाइते भएका ८ जनाको उपचार अझै जारी रहेको छ । उनीहरूमध्ये दुई जनाको काठमाडौं र ६…

मधेशमा सुरक्षित खानेपानीमा २० प्रतिशत घरधुरीको मात्रै पहुँच

सर्लाही, १८ साउन । मधेश प्रदेशमा सुरक्षित खानेपानी, सिँचाइ र जलस्रोत व्यवस्थापनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको संसदीय अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन…

दुर्गा प्रसाईंलाई रिहा गर्न धवलशमशेरको माग

सर्लाही, १८ साउन । नेता धवलशमशेर राणाले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गरेका छन् । अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु गलत भएको जनाउँदै राणाले आज प्रेस विज्ञप्ति…

दाइजो कुप्रथाविरूद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ प्रारम्भ

सर्लाही, १८ साउन । ‘महिला शक्ति जागरण अभियान’ दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ शुरु गरिएको छ । काठमाडौंमा आइतबार कल्किजम रिसर्च सेन्टरले पत्रकार सम्मेलनकाे…

आयल निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान

सर्लाही, १८ साउन । बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ । मध्यपूर्वको तनावले गएको फागुन/चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहजरुपमा ग्यास पाउन सकेका छैनन् ।…

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाण्डाैं, १८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको…

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

सर्लाही, १८ साउन । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने…

सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक पक्राउ

सर्लाही, १८ साउन । सर्लाहीको हरिवन नगरपालिका-४ गणेशचोकस्थित पूर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान साढे ७ बजे हरिपुरबाट हरिवनतर्फ कामको सिलसिलामा…